२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिए



सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिएका छन् । यहाँको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरोमा पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

विहान करीव ६ बजेको समय पहिरो गएको बताइएको छ । १५ जना भने पहिरोबाट निस्किएर लप्सीचौर भन्ने स्थानमा आएर बसेका छन् । यहाँ २५–३० घरहरु जोखिममा छन् ।

सांकेतिक फाइल तस्वीर

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ००:००