२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

उपत्यकामा १२८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टाको विवरण अनुसार उपत्यकामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौंका ११२ जनामा, ललितपुरका ११ जनामा र भक्तपुरका ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५२५ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार ००:००