काठमाडौं, २३ साउन । कोरोनाभाइरस संक्रमित थप दुइजनाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।
कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया