काठमाडौं, २३ साउन । कोरोनाभाइरसका कारण सिरहामा एक युवनको मृत्यु भएको छ ।
बुधबार कोरोना पोजेटिभ देखिएको सिरहाको गोलबजार १२ का २३ वर्षिय युवकको गए राति धरानमा मृत्युु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाका प्रमुख विष्नुदेव यादवले बताए ।
युववको सब सिरहा ल्याउन तयारी भइरहेको यादवले जनाकारी दिए । युवकको दाह संस्कार नेपाली सेनाले गर्ने भएको छ ।
युवक गत ३ वर्ष देखि किड्नीको उपचार्थ युवकको मृत्यु भएको हो ।
प्रतिक्रिया