काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तिब्र गतिमा बढेपछि सरकारले केहि कदम चाल्न थालेको सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन् ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनीक गर्दै उनले भाइरस नियन्त्रणका लागि थप कदम चाल्न थालिएको बताएका छन् ।
सरकारले यसबीचमा केहि कदम चालिसकेको उनले बताए । सरकारले विगतको जस्तो लकडाउन नगरेपनि स्थानिय तहहरुले लकडाउन गर्ने बताए ।
उनले अन्तराष्ट्रिय सिस्टमलाईसमेत हेरेर परिस्थति अनुसार कदम चाल्ने उनले बताए । उनले अति आवश्यक बाहेक हिडडुल नगर्न आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया