२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

प्रहरी प्रधान कार्यालयमा थप १० जनामा कोरोना



काठमाडौं, २२ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा ८५ संक्रमित पुगेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको बताए ।

हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको उनले जनाकारी दिए ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार ००:००