काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/08/coronavirus-agencies-1024x768.jpg?resize=720%2C540)
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
प्रतिक्रिया