काठमाडौं, २० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटबार्ता सुरु भएको छ ।
केहिवेर अघिबाट बालुवाटारमा सुरु भएको उक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङसमेत साथमा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिए
प्रतिक्रिया