३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

Uncategorized

कोरोनाभाइरस : जोखिम न्यूनिकरणको लागि विज्ञसँग प्रधानमन्त्री, देउवा पनि सहभागी



काठमाडौं, २० साउन । कोरोनाभाइरसको जोेखिम बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग परामर्श थालेका छन् ।

केहिबेर अघिबाट ओलीले बालुवाटारमा विज्ञसँगै विपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागि रहेको बालुवाटार स्रोतले जनाएको छ । छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको समेत सहभागीता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

जनश्वास्थ्य विज्ञहरुले लकडाउन गर्न सुझाव दिइरहेका बेला प्रम ओलीले विज्ञहरुसँग छलफल थालेका हुन् ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार ००:००