काठमाडौं, ८ साउन । नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष भएको उनले बताए ।
उनमा श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका ति पुरुषको साउन ७ गते मृत्यु भएको हो ।
प्रतिक्रिया