२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

मुख्य खबर

वितेको २४ घण्टामा १ सय ५० जना कोरोनाभाइरस संक्रमित थपिए



काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार ००:००