१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

१ सय ८६ जना थपिए कोरोना संक्रमित



काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००