२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कसरी भयो कारोबार ?



काठमाडौं, ५ साउन । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००