काठमाडौं, २ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ । शुक्रबारलाई बस्ने भनिएको स्थाई कमिटीको बैठकलाई स्थगन गरेको सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ ।
आज अध्यक्ष द्वय केपी शर्मा ओलाी र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा शनिवार ३ बजेका लागी सचिवालय बैठक बोलाउने सहमति भएको बुझिएको छ ।
पार्टीले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
प्रतिक्रिया