१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा २ सय १३ जना निको भए



काठमाडौं, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै निको भएर घर फर्कीनेको संख्या ११ हजार २४९ पुगेको छ ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००