२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मुख्य खबर

कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा १६७ जनालाई संक्रमण पुष्टि



काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००