काठमाडौं, १ साउन । नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेको छ । नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको बताएका छन् । उनले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारका छन् ।
हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ । गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।
प्रतिक्रिया