२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मुख्य खबर

त्रिपक्षीय वार्ता सकियो, के भयो निर्णय ?



काठमाडौं, १ साउन । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिको समस्या समाधानमा लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डले पूर्व अडान नछोडेपछि कुनै पनि निष्कर्ष ननिस्किएको स्रोतले बताएको छ ।

करिब ३ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको स्रोतले जनाएको छ ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००