काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन नेताले बालुवाटारमा छलफल सुरु गरेका छन् । पार्टी भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको बुझिएको छ ।
नेता नेपाल समेत छलफलमा भएकाले आज पार्टी भित्रको विवादले केहि निकास पाउन सक्ने आशा जागेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया