काठमाडौं, १ साउन । हिजोको तुलनामा आज छापावाला सुनको मूल्य सामान्य घटेको छ । हिजो ९२ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज १ सयले घटेर ९२ हजार ७ सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया