काठमाडौं ३१, असार । जल तथा मौसम विज्ञान विभागले लमजुङको खुदीबजार र बेंशीसहरमा पछिल्लो तीन घण्टा भारी वर्षा मापन गरेको छ।
उक्त क्षेत्र हुँदै बग्ने साना खोलामा आकस्मिक बहाब बढ्ने पनि जनाएको छ। कमजोर र भिरालो ठाउँमा पहिरो जान सक्ने भएकोले सतर्कताको लागि विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया