१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनाभाइरस : पछिल्लो २४ घण्टामा ११६ मा संक्रमण पुष्टि



काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा नेपालमा ११६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००