काठमाडौं, ३० असार । आज(मंगलबार) नेपाली बजारमा छापावाला सुनको मूल्य १ सयले घटेर ९२ हजार २ सयमा कारोबार भएको छ ।
सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य रु ५ बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
प्रतिक्रिया