२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

मुटुको उपचारपछि स्वास्थ्य राज्यमन्त्री राउत घर फर्किए



काठमाडौं २९, असार । मुटुको उपचारपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत घर फर्किएका छन्।

सोमबार साँझ बाँसबारीस्थित सहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारपछि निको भएर उनी घर फर्किएका हुन्।

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राउतको मुटुको एन्जिओप्लास्टी शल्यक्रिया गरेको थियो।

मुटुमा समस्या आएपछि उनी गङ्गालाल ह्रदय रोग केन्द्रमा उपचारका लागि पुगेका थिए।

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००