२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

कोरोनाभाइरस : उपत्यकामा ९ जना थपिए



काठमाडौं, २९ असार । उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

प्रकाशित : २९ असार २०७७, सोमबार ००:००