काठमाडौं, २९ असार । कोरोनाका कारण अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ४०३ जनाको मृत्यु भएको छ भने ४ लाख २७ हजार ६३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ७ हजार ५१ जनाको मृत्यु भएको छ भने ३ लाख २७ हजार ६८७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा २ लाख ६९ हजार ८११ जनालाई संक्रमण भएको छ भने ४ हजार २४२ जनाको मृत्यु भएको छ ।
अमेरिकामा आईतवार मात्रै ५८ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् भने ३८० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया