२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

कोराना भाइरसबाट थप ३ जनाको मृत्यु



काठमाडौं, २६ असार । कोरोना भाइरसका कारण नेपालमा थ्प तीन जनाको ज्यान गएको छ । नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको शनिवार मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वर्ष ६० पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का वर्ष ५४ का पुरुष र अर्का एक जना सिन्धुपाल्चोका एक पुरुष रहेका छन् ।

प्रकाशित : २७ असार २०७७, शनिबार ००:००