काठमाडौं, २७ असार । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ७० जनामा भेटिएको छ । ३ हजार ६४८ जनामा गरीएको परिक्षण गर्दा ७० जनामा भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भाइरस संक्रमण भएकाहरु मध्ये ४३१ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया