विराटनगर, २५ असार । विराटनगरमा बेवारिसे अवस्थामा शव एक पुरुषको शव फेला परेको छ । महानगरपालिका ६ शिव मन्दिर नजिकै बेवारिसे अवस्थामा एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको हो ।
महानगरको ६ नम्बर वडा कार्यलय समेत रहेको उक्त स्थान नजिकै परिचय नखुलेको अन्दाजी ५० वर्षीय एक पुरूषको शव फेला परेको मोरङ प्रहरीले बताएको छन् ।
नालीमा डुबिरहेको अवस्थामा उक्त शव फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएका छन्।
प्रतिक्रिया