काठमाडौं, २५ असार । नेपालका २८ औं आइजिपी शैलेश क्षेत्रीले दज्र्यानी चिन्हश लगाएका छन् ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
आजबाट थापाले महानिरीक्षकको कार्यभार सम्हालेका छन् ।
प्रतिक्रिया