२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

गण्डकी प्रदेशको चार जिल्लामा भारी वर्षाको सम्भावना



काठमाडौं २५, असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले कास्कीको पोखरा, लुम्लेलगायत स्थानसँगै लम्जुङ, पर्वत, बाग्लुङ र आसपासको क्षेत्रमा भारी वर्षाको मापन गरेको छ।

ती ठाउँहरूमा थप वर्षा हुने सम्भावना रहेको पनि जनाएको छ। बिहान ९ बजे देखि ६ घण्टा उक्त स्थानका साना खोलामा आकस्मिक बहाव ‘फ्लाश् फ्लुड’ हुन सक्ने पूर्वानुमान पनि महाशाखाले गरेको छ।

साना नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००