२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले आजदेखि पदभार ग्रहण गर्दै



काठमाडौं २५, असार । २८ औं प्रहरी महानिरीक्षकको रूपमा नियुक्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज (बिहीबार) दज्र्यानी चिन्ह ग्रहण गर्दैछन्।

गृहसचिव महेश्वर न्यौपानेले विशेष समारोहबीच थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नेछन्।
त्यसपछि थापाले पदभार ग्रहण गर्नेछन्।

उनी २०७९ बैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षक हुनेछन्। त्यसपछि ३० वर्षे सेवा हदका कारण उनी पनि अवकाशमा जानेछन्।

उनलाई मङ्गलबार महानिरीक्षक पदमा सरकारले नियुक्त गरेको थियो।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००