२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

Uncategorized

सभामुख सापकोटा हेलिकप्टर लिएर गए सिन्धुपाल्चोक



काठमाडौं २५, असार । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुस्थित याल्मो र भोटेकोशी खोलामा बाढी आउँदा बगाएर घाइते भएकाहरूको उद्दारका लागि हेलिकोप्टर लिएर गएका छन्।

गृहजिल्ला समेत रहेका सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टर लिएर उद्दारका लागि बाह्रबिसेतर्फ गएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार लामोसाँघु माथि ठाउँ ठाउँमा बाढी र पहिरोले सडक बगाएपछि सडक अबरुद्ध हुँदा घाइतेहरुको उद्दार भएको छैन।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००