काठमाडौं २३, असार । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। त्यहाँका सरकारी अधिकारीहरूले ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन्। भूकम्पको क्षतिबारे यकिन विवरण आएको छैन। प्रकाशित : २३ असार २०७७, मंगलबार ००:००
प्रतिक्रिया