१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

दुई अध्यक्षबीच निर्णायक छलफल हुदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकताबद्ध बनाउन निर्णायक भनिएको वार्ता शुरु भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको हो ।
वार्तामा दूई दुई जना सहयोगी नेताहरुसमेत रहको जनाइएको छ । ओलीकोतर्पबाट विष्णु पौडेल र शंकर पोखरल सहभागी छन भने प्रचण्डको तर्पmबाट बर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेका छन ।
यस अघि शुक्रबार भएका छलफल बिना निष्कर्ष टुंगिएको थियो । जसरी भएपनि पार्टी एकतालाई जोगाउन अध्यक्षहरुमाथी चर्को दबाब छ ।

प्रकाशित : २१ असार २०७७, आइतबार ००:००