२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

आगामी तीन दिन प्रमुख नदीमा पानीको बहाब बढ्ने



काठमाडौं २०, असार । आगामी तीन दिन देशका केही प्रमुख नदीमा पानीको बहाब बढ्ने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबइका सहायक नदी र प्रदेश–५ का नदीहरूमा बहाब बढ्ने छ।

केही नदीमा भने सकर्तता अपनाउनु पर्ने देखिएको चेतावनी पनि महाशाखाले दिएको छ।

असार २६–२९ गते भने देशभरका ठूला, मझौला र साना दनीमा ठूलो बाढीको जोखिम रहेको र पूर्वतयारीमा जुट्न पनि महाशाखाको आग्रह छ।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००