
कोरोना भाइरसका कारण अहिले देश लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ । बिहान केही समय दैनिक उपभोगियबस्तु खरिदबिक्रीका लागि दिइएको छ । काठमाडौंको एक तरकारी पसल जहाँ वरिपरि डोरी टाँगिएको छ । निश्चित दुरिमा उभिएर तरकारी किन्दै सर्वसाधारण ।
तस्वीर : टुडिखेल
तस्बिर
२३ चैत्र २०७६, आइतबार ००:००
प्रकाशित : २३ चैत्र २०७६, आइतबार ००:००
प्रतिक्रिया