काठमाडौं १८ चैत । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व पछि धकेलिएका छन् ।
दशैंको टीका कात्तिक १० गते परेको छ । भने तिहार मंसिर १ गते परेको छ ।
२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन रहनेछ । यसपलिको भाइटीका २०७७ मंसिर महिनामा परेको छ । सरकारले कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिने छ ।
२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका जनाएको छ ।
प्रतिक्रिया