काठमाडौं । सरकारले साझा यातायातलाई सरकारी लगानीमा विजुली बस किन्ने प्रक्रियाबाट ‘आउट’ गरेको छ ।
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ