१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

प्रतिनिधि सभामुखको निर्वाचन १२ माघमा




काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ ।

संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ । त्यसअनुसार संसद सचिवालय बसेर कार्यतालिका बनाउँदैछ ।

अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा। शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित : ६ माघ २०७६, सोमबार ००:००