२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

सुरक्षा जाँच गर्ने प्रहरी जवानलाई आस्था राउतले के गरिन् र दिइन् उजुरी



, काठमाडौं । प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । सो घटना प्रति वास्तविक के भएको हो भन्ने तथ्याका लागि

प्रहरी जवानको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

प्रकाशित : ३ माघ २०७६, शुक्रबार ००:००