२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

मुख्य खबर

नेकपाको स्थायी कमिटी बैठक सुरू



काठमाडौँ, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा आइतबार दिउँसो साढे १ बजे बैठक सुरू भएको हो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिरहेका छन्।

आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको थियो।

अर्का अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा तयार पारिएको राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गर्नेछन्।

प्रकाशित : २९ मंसिर २०७६, आइतबार ००:००