![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/12/suhagrat-1024x518.png?resize=720%2C364)
काठमाण्डौ १६ मंसिर । विश्वकै ठूलो अनलाइन सपिङ प्लेतफर्म अमेजनले सुहागरातलाई लक्षित गर्दै ‘भर्जिनीटि पिल्स’ बेचिरहेको छ । यो विवादास्पद पिल्सको भारतमा भने चकोै विरोध भइरहेको छ ।
‘आइ-भर्जिन’ नाम दिइएको सानो क्याप्सुलमा आश्चर्यजन आर्टिफिसियल ‘रगतको धुलो’ छ । जुन मानिसको रगतजस्तै देखिन्छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/12/virginity-pills.jpg?resize=496%2C372)
यो नव विवाहितले आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोग गरिन्छ । यो पिल्स यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ । यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने अमेजनले उल्लेख गरेका छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/12/Virginity-pills-jpj.jpg?resize=720%2C342)
यो पिल्स जर्मनीमा उल्पादन भएको समेत अमेजन स्टोरमा उल्लेख छ । यस्तो उत्पादन बिक्री गरेर सदियाँै पुरानो कुप्रथालाई समर्थन गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया