२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

पोखरामा नेकपाको सभा लक्षित बम विस्फोट



यो सांकेतिक तस्विर गुगलबाट लिइएको हो ।

पोखरा ११ मंसिर । पोखराको नयाँ बजार स्थित प्रदर्शनी स्थलमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को चुनावीसभालाई लक्षित गरी वम विस्फोट भएको छ । नेकपाको चुनावी सभालाई नेता सुवास नेम्वाङले सम्वोध गरिरहेका बेला बम विस्फोट भएको हो ।
विस्फोटबाट कुनै पनि भौतिक तथा मानविय क्षति भने भएको छैन । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । चुनावीसभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००