१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Uncategorized

समाजवादी पार्टीले सरकार छाड्ने संकेत



समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको । समाजवादी पार्टीका दोस्रो अध्यक्ष उपेन्द्र यादव भारत भ्रमण छन् । यादव आज साझ नेपाल फर्केपछि सरकारमा रहने कि छाड्ने भन्ने विषयमा पार्टीको आधिकारिक रुपमा निर्णय हुने पार्टी निकट स्रोतले जनाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष तथा उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रीबाट कानुनमन्त्रीमा र कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रीमा परिवर्तन गरिएको थियो भने स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र यादवलाई भने पदमुक्त गरेपछि समाजवादी पार्टीले असन्तुष्टी व्यक्त गरेको हो ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००