![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/Prachand-1.jpg?resize=720%2C605)
मंशिर ४ /काठमाडौं , पार्टी एकता भएको करिव डेढ वर्षमा पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष बनेका छन् । ।
मन्त्रीपरिषद् पुनर्गठनबारे निर्णायक छलफलबारे नेकपा सचिवालयको बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मा दिएको जनाइएको छ । त्यस्तै पाँच वर्षलाई केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बैठकले निर्णय गरेको सो्रतले जनाएको छ ।
प्रतिक्रिया