१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

समाचार

उपसभामुख तुम्बाम्फेद्वारा राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह अस्वीकार



४ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह अस्वीकार गरेका छन् । मन्त्री पुनःगठन गर्दा तुम्बाहाम्फेलाई मन्त्री बनाउने आश्वासन दिएपनि संसदमा सभामुख पनि नभएकाले संसद खाली हुने भन्दै राजीनामा दिन अस्वीकार गरेको बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहँदा प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए ।

प्रकाशित : ४ मंसिर २०७६, बुधबार ००:००