काठमाडौँ ४, संसीर । मन्त्री परिषद गठन र नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्ने कार्यक्रम रहेको छ । नेकपा सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ श्रोतले वताएको छ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेको श्रोतले बताए ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
प्रतिक्रिया