डडेल्धुराको पलगडीका बालबालिका चार घण्टाको जङ्गलको बाटोबाट बाख्रा बिक्री गर्न तराई झर्दै । बाख्रा बिक्री गरेर घरायसी आवश्यक बस्तुहरु खरिदका लागि कञ्चनपुरको झलारी बजारमा पुग्ने गर्दछन । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु
१६ कार्तिक २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया