![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/06/crime-logo-tudikhel-nepali.jpg?resize=720%2C380)
काठमाडौं १ कात्तिक । ‘बाघे’ भनिने गुण्डानाइके सन्देश लामालाई प्रहरीले पक्राउ गरेको छ ।
अनेकौ आपराधिक घटनामा संलग्न रहेका लामालाई पछिल्लो पटक बालुवा ठगी आरोपमा गिरफ्तार गरिएको हो । अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रण्मा लिएको हो ।
लामासंगै अन्य बालुवा डिपो सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया